मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ जयनगर-जनकपुर-कुर्था रेल सेवाको उद्घाटनको तयारी (फोटो फिचर)

शनिबार, १९ चैत २०७८, ०९ : ००
शनिबार, १९ चैत २०७८

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएपछि आज उद्घाटन गरिने भएको छ । आज (शनिबार) नयाँ दिल्लीबाट भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी रेल सेवाको उद्घाटन गरिने भएको हो । उद्घाटन गरेको हेर्नलाई दुई वटा प्रोजेक्टर जडान गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप