सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चर्च ब्वाइजको मुख्य प्रायोजकमा अपि पावर कम्पनी

 काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ‘ए’ डिभिजन फुटबल क्लब चर्च ब्वाइज युनाइटेडलाई प्रायोजन गर्ने भएको छ । चर्च ब्वाइजले मंगलबार अपि पावरलाई मुख्य प्रायोजकको रुपमा भित्राएको हो ।  ...