सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको सञ्चितिकै लागि विलासिताका वस्तुमा रोक लगाएको हो : प्रवक्ता भट्ट

नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय निरन्तर घट्दै गएको विदेशी मुद्राको सञ्चितिकै लागि विलासिताका बस्तुहरुको आयातमा रोक लगाएको बताएका छन् । पछिल्लो समय उच्च...