बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उमा पौडेलद्वारा लिखित पुस्तक ‘घुम्टी’ विमोचन

उमा पौडेलद्वारा लिखित पुस्तक ‘घुम्टी’को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रमका बीच पुस्तकको विमोचन गरिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिब एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टीम...