बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मैले टिकट किन नपाउने ?

म एनजीओ चलाउँछु, सबैलाई गलाउँछु । मैले डोजर किनेको छु, सबैलाई चिनेको छु । सबै ठेक्कामा नै हाल्छु, सबैलाई मै त पाल्छु । पैले पनि उठेको हुँ, जनमत लुटेको हुँ...