आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघ सरकारले मधेस प्रदेशलाई सबैभन्दा कम अनुदान दिएको अर्थमन्त्रीको गुनासो

जनकपुरधाम । मधेस प्रदेशका अर्थमन्त्री सञ्जय कुमार यादवले संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सबै प्रदेशभन्दा कम अनुदान दिएको गुनासो गरेका छन् । प्रदेशसभामा अगामी आर्थिक वर्षको बजेट...