आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छानबिनकै गाडी चढिरहेछन् समिति सभापतिहरु

संघीय संसद् सचिवालयले संसदीय समितिका सभापतिहरुलाई किनेका ११ वटा नयाँ स्कार्पियो गाडी १ महिनामै बिग्रिएको बारे छलफल गर्न गठित समितिले काम सुरु नगर्दै ती गाडी प्रयोग भएका छन् ।  ...