आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डीपफेक आतङ्क : रश्मिका र कट्रिनापछि सचिन तेन्दुलकरकी छोरी चपेटामा

नयाँ दिल्ली । डीपफेकको दुरुपयोगका घटनाहरू दिनानु दिन बढ्दै गइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको मोर्फ्ड भिडियो अनि बलिउड अभिनेत्री कट्रिना केफको फोटोमा छेडखानीको घटना सेलाउन पाएकै छैन...