आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोचेटिन्होले पीएसजी छाड्ने

पेरिस सेन्ट जर्मेनका प्रशिक्षक माउरिसियो पोचेटिन्होले क्लब छाड्ने भएका छन् । क्लबका अधिकारीहरूसँग छलफलपछि पोचेटिन्होले सो निर्णय लिएका हुन् । पीएसजीले यसबारे औपचारिक घोषणा गर्न बाँकी रहे पनि टोटनह्यामका...