आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज भारत जाने

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदै छन् । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै पटना, भारत जान लागेको...