आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मङ्सिर ११ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल हुने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैङ्कले मङ्सिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने...