आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बढी नेपाली भएका देशमा दूतावास खोल्दै सरकार

काठमाडौँ । बढी नेपालीहरू भएका देशमा नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको छ । १० हजारभन्दा बढी नेपाली भएका मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने गरी सरकारले प्रकृया अगाडि बढाएको...