आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बसाइँसराइ रोक्न तीन वटै सरकार सजक हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइँसराइ रोक्नका लागि तिन वटै सरकार सजक हुनु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मंगलबार...