विवाहका कारण सबैभन्दा बढी बसाइँसराइ
शुक्रबार, १० चैत २०७९, ११ : ५३
काठमाडौँ । नेपालमा विवाहका कारण सबैभन्दा बढी बसाइँ सराइ हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरणमा विवाहका कारण ३८ दशमलव २ प्रतिशत बसाइसराई हुने गरेको देखिएको हो ।
यसको अलावा कामको खोजी, व्यापार व्यवसाय, अध्ययनका कारण बसाइसराइ हुने गरेको देखिएको छ।