आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

द्वन्द्वकालमा विस्थापित भएर २० वर्षपछि पुनर्स्थापित एक शिक्षकको कथा

कञ्चनपुरको बेदकोट नगरपालिका, दैजीका भगवानदास राना द्वन्द्वकालमा विस्थापित भए । शुक्लाफाँटा नगरपालिकाको पिल्लरीफाँटामा रहेको पञ्चकोटी मणिकाधाम आधारभूत विद्यालयमा पढाउँदै आएका राना २३ फागुन २०५८ मा विस्थापित भएका थिए । ...