आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालगञ्जमा कर्फ्यू पूर्णरुपमा हटाइयो, विशेष सुरक्षा योजना लागू

नेपालगञ्ज । नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू पूर्णरुपमा हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । उनले शान्तिसुरक्षाको...