आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमनजंगसँगको कोट म्यारिजलाई औपचारिकता दिँदै अभिनेत्री दीपशिखा

काठमाडौँ । अभिनेत्री दीपशिखा खड्का विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अमनजंग बस्न्यातसँग परम्परागत विवाह गर्न लागेकी हुन् । उनको विवाह कार्यक्रम यही मङ्सिर १३ गते आयोजना गरिएको...