आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थप ५ देशसँग श्रम सम्झौता गरिँदै

काठमाडौँ । सरकारले थप ५ देशसँग श्रम सम्झौता गर्ने भएको छ । हालसम्म १० वटा श्रम गन्तव्य मुलुकसँग द्वीपक्षीय सम्झौता भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।...