आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल टाइब्रेकरमा हार्‍यो, भारत र पाकिस्तान फाइनल खेल्ने

काठमाडौँ ।  साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो ।  ...