आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साफ च्याम्पियनको १४ औँ संस्करण भारतमा हुने

बुधबार, ०३ फागुन २०७९, ०७ : ३४
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ ।  दक्षिण एसियाली फुटबलको साफ च्याम्पियनसिपको १४ औँ संस्करण भारतमा आयोजना हुने तय भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) कार्यसमितिको मंगलबार बसेको भर्चुअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो । 

भारतमा साफ च्याम्पियनसिप हुने निश्चित भएपछि आयोजना स्थल र मिति भने अझै तय भएको छैन । आगामी मार्च १० मा आयोजना स्थल तय हुनेछ । भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप