मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाठकको हातबाट ‘इजोरिया’को लोकार्पण

लोकप्रिय लेखक सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ लोकार्पण गरिएको छ । किताब जात्राका अवसरमा काठमाडौंको प्रज्ञा–प्रतिष्ठान, डबलीमा शुक्रबार आयोजित विशेष कार्यक्रममा पाठकका हातबाट ‘इजोरिया’ लोकार्पण गरियो ।  कार्यक्रममा सहभागी...