मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नक्कली सवारी लाइसेन्ससहित तीन जना प्रहरीको फन्दामा

रौतहट – विभिन्न सवारी साधनहको नक्कली लाइसेन्स बनाउने ३ जना बारा प्रहरीको फन्दामा परेका छन् । नक्कली सवारी लाइसेन्ससहित पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका वडा नम्बर ८ बस्ने वर्ष ३१...