आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबिचको विवादबारे संसदीय समितिमा छलफल

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रमा देखिएको विवादबारे संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले छलफल थालेको छ । विशेषगरी चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)...