आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक छैन : डेपुटी गभर्नर ढुङ्गाना

काठमाडौँ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताएकी छन् । शुक्रवार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै...