सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बरेङका किसान बेच्छन् बर्सेनि लाखौँको अलैँची

बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन् ।  बसाइँसराइका...