मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’

पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा.इरा नइमले शनिवार काठमाडौँमा ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुति दिएकी हुन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको...