आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बढ्दो साइबर अपराध : पीडित महिला धेरै

सूचना प्रविधिको विकास र आम नागरिकमा सहज पहुँचका कारण यसको दुरुपयोगबाट अपराधको क्रम पनि बढ्दै गएको नेपाल प्रहरीको आँकडाले देखाएको छ । विद्युतीय माध्यमको दुरुपयोगबाट हुने अपराधको ग्राफ निरन्तर बढ्दै...