आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बन्ने भयो जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशाला

जनकपुरधाम । जनकपुरमा आठ वर्षदेखि अलपत्र रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालामा बन्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १४, रजौलमा सुविधासम्पन्न रंगशाला बनाउन जग्गाको व्यवस्थापन भए पनि काम अगाडि बढ्न...