मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अनेसास महिला समिति संयोजकमा सन्ध्या पहाडी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति संयोजकमा सन्ध्या पहाडीलाई मनोनित गरिएको छ । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको  बैठकले उक्त निर्णय गरेको हो । दुई वर्षे कार्यकाल...