मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अनेसास महिला समिति संयोजकमा सन्ध्या पहाडी

मङ्गलबार, ०१ कात्तिक २०७९, ०७ : १८
मङ्गलबार, ०१ कात्तिक २०७९

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति संयोजकमा सन्ध्या पहाडीलाई मनोनित गरिएको छ । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको  बैठकले उक्त निर्णय गरेको हो ।

दुई वर्षे कार्यकाल भित्र समितिले महिला सम्मेलन, कृति प्रकाशन र साहित्यिक कार्यक्रम र गोष्ठीको आयोजना गर्नेछ ।

आवश्यकता अनुसार सबै क्षेत्रका महिला प्रतिनिधिहरू समेटेर कार्यसमितिलाई छिट्टै पूर्णता दिइने अनेसासको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप