सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निताको ‘मनको धोको’ सार्वजनिक

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘मनको धोको’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द/संगीत, देवस राईको संगीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको...