सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निताको ‘मनको धोको’ सार्वजनिक

बुधबार, ०२ कात्तिक २०७९, ११ : १९
बुधबार, ०२ कात्तिक २०७९

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘मनको धोको’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द/संगीत, देवस राईको संगीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफ रहेको गीतको भिडियोमा सनम कठायत, शृष्टि खडका र शेजल आचार्यलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौ,आशा छ सबैले मन पराइदिनुहुने छ’,गायिका आचार्यले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप