आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलायत सरकारले रुवाण्डासँग शरणसम्बन्धी ’नयाँ सन्धि’मा काम गरिरहेको छः प्रधानमन्त्री सुनक

लण्डन । बेलायत र रुवान्डाले शरणार्थीहरू लक्षित नयाँ सम्झौताको लागि काम  गरिरहेको प्रधानमन्त्री ऋषि सुनकले बुधबार बताएका छन् ।  बेलायतको सर्वोच्च अदालतले आप्रवासीहरूलाई अफ्रिकी देशमा लैजान गैरकानूनी भएको फैसला गरेपछि सरकार...