मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मनोज थारूको उपन्यास ‘टुवरा’को विमोचन

आख्यानकार मनोज थारू‘अज्ञात’को‘टुवरा’उपन्यास सार्वजनिक भएको छ । माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोसहित स्थानीय साहित्यकारहरूले पुस्तक आइतबार विमोचन गरेका हुन् । थारू भाषाको शब्द ‘टुवरा’को अर्थ ‘टुहुरा’ हुन्छ ।...