सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय टोलीले रच्यो इतिहास, क्रिकेटको तीनवटै फर्म्याटमा बन्यो नम्बर १ टोली

नयाँ दिल्ली । सन् २०२३ को विश्वकपअघि भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ । मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले...