आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस केन्द्रित पार्टी समाप्त हुने अवस्थामा छन् : महिन्द्र राय यादव

सर्लाही–२ मा माओवादी केन्द्रको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टीका संघीय अध्यक्ष महिन्द्र राय यादव उम्मेदवार छन् । यही क्षेत्रमा गठबन्धनकै लोसपाका नेता राजेन्द्र महतो पनि उम्मेदवार छन् । ...