मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जर्मन दूतावासमा दुई दिने नेपाल-जर्मन मार्ट २२ मेला, तस्बिरहरू

काठमाडौँस्थित जर्मन दूतावासमा नेपाल-जर्मन मार्ट २२ मेला शनिबारबाट सुरु भएको छ। मेलाको उद्घाटन जर्मन राजदूत डा. थोमस प्रिन्जले गरेका थिए। यस मेलाको मुख्य उद्देश्य नेपाल र जर्मनीबीचको व्यापार प्रवर्द्धन रहेको...