सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिभल आयोजना गरिँदै

‘विथ लोकल नेपाल’ र ‘कुटुम्ब’ ब्यान्डको संयुक्त आयोजनामा कीर्तिपुर नगरपालिका वडा नं ४ स्थित सिम क्षेत्र ‘सिमसार म्युजिक फेस्टिभल’ हुने भएको छ । पहिलो पटक आयोजना हुन लागेको म्युजिक फेस्टिभलमा दर्शकले...