मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘हिम्मतवाली आमा डम्बरकुमारी’ विमोचन

राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त यशोदा तिमल्सिनाकी आमा डम्बरकुमारी तिम्सिनाको जीवनीमा आधारित पुस्तक ‘हिम्मतवाली आमा डम्बरकुमारी’को विमोचन गरिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा अनामनगरस्थित बसेरा बुटिक होटलमा आयोजित...