आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा

काठमाडौँ । शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी...