सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक वर्षभित्र भ्रष्ट नेताहरूलाई जेल हाल्ने हाम्रो अभियान हो : अनन्तराज घिमिरे

हाम्रो नेपाली पार्टीका अध्यक्ष ई. अनन्तराज घिमिरेले देश बनाउनु पर्छ भन्ने अभियानसहित हाम्रो नेपाली पार्टी निर्वाचनमा होमिएका बताएका छन् । मङ्सिर ४ गतेको निर्वाचनमा आफ्नो पार्टीले ६५ स्थानमा प्रतिनिधिसभा सदस्य, १०१...