आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको सार्वभौम सत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्छ: सांसद जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले नेपालको सार्वभौम सत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताएका छन् ।  बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन...