सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गायिका जेरीले लिइन् श्रीमान् शंकरसँग डिबोर्स

गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान् गायक शंकर क्षेत्रीसँगको वैवाहिक सम्बन्ध टुङ्ग्याएकी छन् । दुबैले सहमतिमा औपचारिक रुपमै सम्बन्ध टुङ्ग्याएका हुन् ।  सम्बन्ध विच्छेदका लागि दुबैले काठमाडौं जिल्ला अदालतमा केही...