आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा ‘पानी जहाज सञ्चालन’ गर्ने विषय समावेश

काठमाडौं । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग, बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रकृया, भन्सार सहजीकरण र नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गर्ने विषयलाई समावेश गरिने भएको छ । नेपाल–भारत पारवहन सन्धिको...