सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बर्खामा ढुवानी गर्न घोडा-खच्चडकै भर

ढोरपाटन । वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए...