सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लेकमा चिसो बढेपछि बेसी झर्न थाले भेडीगोठ

ढोरपाटन ।  गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।  ...