सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघको साधारणसभा सुरु

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् । कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।...