सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघको साधारणसभा सुरु

शुक्रबार, ०८ पुस २०७९, १२ : १०
शुक्रबार, ०८ पुस २०७९

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्। साधारण सभा भोलिसम्म चल्नेछ।

राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी भएका छन्।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप