आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएको विवाद मिलाउन पाँच पदाधिकारी एक ठाउँमा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्रको विवाद मिलाउन पाँच जना पदाधिकारीले पहलकदमी थालेका छन् ।  गैरआवासीय नेपालीहरूको हक हित र संरक्षण साथै समृद्ध नेपालको साझा सपनाको लागि एनआरएनए...