आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकैपटक ५ हजार डलरसम्म घट्यो टेस्लाको मूल्य

काठमाडौँ । विद्युतीय सवारी उत्पादक टेस्लाले अमेरिकामा जनवरी यता पाचौं पटक मूल्य घटाएको छ । समाचार संस्था सीएनएनका अनुसार अमेरिकी बजारमा टेस्लाले २ देखि ६ प्रतिशतसम्म मूल्य घटेको हो । ...